रुकुम पश्चिमआठविसकोट नगरपालिका मा रहेको नगर हस्पिटल ले चार महिना देखि  तलब नदिएको भन्दै कर्मचारी हरुले सहजतरिकाले तलब दिन आग्र गरेका  छन् बिगत   चार महिना देखिको तलब दशै भत्ता पनि नदिएको नगर हस्पिटल कार्यरत कर्मचारीहरुले बताएका छन्

नगर हस्पिटल मा आफुहरु भोक निन्द्रा रातदिन नभनि बिरामिहरुको उपचार मा  खटिरहेको बेला, ठुला भनाउदा टाउके हरुले हमिलेगरेको दुख नदेखेर आफुहरुले कर्मचारिको दुख नबुजेर कर्मचारि हरुको तलब मा  रमाई रहेको बताएका छन्

भुकम्पले तहस नहस बनाएको  बेला थोरै आफुले गरेको काम को तलब  आयो भने , घर केहि हौसला हुने थियो भन्दै कर्मचारी हरुलेदुख पोखेका छन

स्थानिय सरकार वालाले हस्पिटलको कर्मचारिलाई बेवास्था गर्दै आएको अहिले देखि हैन बर्षौ देखि हो, कहिले कोरोणत्ता मा कहिले दसैँतिहार भत्तामा कहिले सम्मा राजनिति गर्छ। कर्मचारि हरुसङ यो सरकारले

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय