रुकुम पश्चिमको आठबिसकोटमा अटो दुर्घटना हुँदा सात जना घाइते भएका छन्। आठबिसकोट १० काफल चौरबाट राडी तर्फ आउँदै गरेको रा १ ह ४८०२ नम्वरको अटो वडा नम्वर ९  खहरे पिपल बोट नजिकै दुर्घटना भएको हो ,  गाइतेहरूको उपचार नगर अस्पताल मा भैरहेको र सबैको अवस्था सामान्य रहेको जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय