रुकुम पश्चिमको  आठबिसकोट नगरपालिका १० का वडा अध्यक्ष गणेश शाहकि श्रीमतीले आफ्नो श्रीमानले दिएको जागिर भन्दै यसरी धम्क्याईन् स्थानीयलाई

आठबिस खबरदाता । आठबिसकोट नगरपालिका वडा नम्वर-१० का वडाअध्यक्ष गणेश शाहकि श्रीमती आफ्नो श्रीमानले जागिर लगाईदिएको भन्दै स्थानीयलाई गालि गलौज गरेकि छन्। सामाजिक सञ्जालमा बाहिरिएको उक्त भिडियोमा अध्यक्ष कि श्रीमतीले वडा नम्वर १० का एक स्थानीय महिलालाई आफ्नो श्रीमान वडाअध्यक्ष गणेश शाहको पावरले जागिर लगाईदिएको बताएकि छन ।

आफ्नो श्रीमान अध्यक्ष रहेको १० नम्वर वडाको विरोध गरेको भन्दै उनले अब ती महिलाको जागिर समेत खोसिदिने बताएकि छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय